किराती लोककथा/ दन्त्यकथा-धाननाचको उत्पत्ति
किराती लोककथा/ दन्त्यकथा प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती ...
किराती लोककथा/ दन्त्यकथा प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती ...
तामाङ दन्त्य कथा/ लोककथा सिकारी युगको कुरा हो । पेङदार्जे जङ्गल घुम्दै खेल्ने गर्दथ्यो । उसको जीवन यसरी ने बितिरहेको ...
छुटेर जानेहरू छोडिजानेहरूले सम्झनाका लहरहरू छोडेर जाँदा रहेछन् सुनिरहुँ जस्ता केही शब्दहरू छोडि जाँदा रहेछन् आँखामा अल्झिरहने तस्बिरहरू र बिसेक ...
तारानाथ शर्मातारानाथ शर्मा तारानाथ शर्मा --मैले करिब तीस वर्ष अघि भेट्दा तारानाथ शर्मा ताना सर्माबाट तारानाथ शर्माको रुपमा पुन: फर्किसकेको ...
फुल छैन,फुलबारी छ। केटाकेटी छैनन् खेल्ने आगन छ। घर,मतान खालि छ। ढीकीसार छ धान छैन। जाँतो छ, न कोदो न मकै। ढकेबारी, सालघरी,टारबारी सोति खेत,धिर्जे खेत,जामुने खेत सबै बाझो छ। छोराहरु पढे-बढे,ठुलो भए र छुट्टीए। नातिहरु पखेटै नपलाई देश प्रदेश। “रेलै घण्टाउके मैले दिएको बाँडी खान्छौके।” गीत गाउँदै आउँथी टंकेनी बुडी,मरेर गई। ए दु:खै लुकाई। कुमारेको आमा झापा झरीन सोमेनी बोजु बसाईसरीन। “ए! एचएमटी घडी दमदिने, यो दु:खी ज्यानलाई संझिने” साथीहरु,बुढेसकालको दाँत जस्तो एउटा-एउटा झर्दै गए। ...
एक परिस्थिति जीवनमा यस्तो आयो, जसको समस्या निदान नगरी मेरो जीवनको केही अर्थ रहन नजाने भयो– र जीवन अर्थात् बाँच्ने ...
शंकर लामिछाने हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ। भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईंको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ।” ...
ग्रेटा राणागोस्ट्स इन द ब्याम्बो प्रसिद्ध अंग्रेजीभाषी उपन्यासकार ग्रेटा राणाको उपन्यास गोस्ट्स इन द ब्याम्बो सार्वजनिक भएको छ । ललितपुरस्थित ...
१. यात्रा गर्भबाट नाल चुँडिएपछि हो मान्छेले चन्द्रामा छुने सपना देख्न थालेको कहाँबाट सिक्यो होला रुखले पाइलै नचाली धर्ती र ...
जिज्ञासा कसैले आगो सल्कायो मन्दिरमा जलायो वर्षौदेखिको आस्था र विश्वास ठड्यायो मसाल बोकेको मूर्ति र मिसियो भिडमा हामीसँगै बाँच्न सिक्दै ...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान