मेचीलाई बाटो सोधेर – अगनसिंह गिरी
अगमसिंह गिरी अगमसिंह गिरी टिस्टा, रङ्गित र रेली धुपीडाँडाहरू यी परिचित–परिचित मेरा पहाड–पखेरा यी सपना यहाँ कुण्ठित छन्...
नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।
अगमसिंह गिरी अगमसिंह गिरी टिस्टा, रङ्गित र रेली धुपीडाँडाहरू यी परिचित–परिचित मेरा पहाड–पखेरा यी सपना यहाँ कुण्ठित छन्...
अगमसिंह गिरी. . . सत्रुलाई मित्र मानिदिएर इतिहासको प्रतिघात लाई अझै कुल्चिदिएर हामी अपांग, युग -बिषमताको हामी खोरण्डा,...
अगमसिंह गिरी . . . तिम्रो रक्त - दानको दुर्गन्धमा ब्यूँझेर नाक थुन्नेछ सुगौलीको जीर्ण वर्त्तमानले टेक्न उठाएको...
अगमसिंह गिरी री. . . नबिथोलिदेऊ, नबिटोलिदेऊ मर्यादापूर्ण प्रज्वल्ल अतीत पराजयमा पनि जीत नालापानीका युद्धमय स्मृति कुष्ठित प्राणलाई...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान