अशेष मल्ल – बालनाटक : पर्दाभित्र
अशेष मल्ल उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक ।...
धनकुटामा जन्मिएका अशेष मल्ल प्रसिद्ध नेपाली नाटककार हुन् । सर्वनाम नाट्य समूहसँग आवद्ध उनी नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । अशेष मल्ललाई नेपालमा सडक नाटकको जन्मदाता भनेर पनि चिनिन्छ । उनले लेखेका थुप्रै नाटक संग्रह, कविता संग्रह र जीवनीहरू प्रकाशित छन् । मल्ल साझा पुरस्कार, मोती पुरस्कार, सृजनशिल रंगमञ्च पुरस्कार लगायत धेरै पुरस्कार र सम्मानहरूले विभुषित साहित्यकार हुन् ।
अशेष मल्ल उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक ।...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान