कमल रेग्मीका दुई गीत
गीत १ एउटी आमा बगरमा रोडा फुटाउँदैछिन् रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन् कसले देख्छ मनको आगो धुँवा आउने...
दार्जीलिङका कमल रेग्मी एक सशक्त कवि तथा कुशल गीतकारका रूपमा चिनिन्छन् । उनी साहित्य अकादमी, भानु स्मृति पुरस्कार (२०००), युवा पुरस्कार (२०११), स्रष्टा पुरस्कार (२०१६), र श्रेष्ठ गीतकार पुरस्कार (२०१६) जस्ता पुरस्कारहरूबाट पनि सम्मानित भइसकेका छन् । हालसम्म रेग्मीका काँडाफूल, तप्कना, हिउँको आगो, घामपानी, कन्फ्लुएन्स, सङ्ग्रहभित्रका कविताहरू, सिर्जना र अभीष्ट, ऋतुगीत, कमलकोठी, रङ तरङ्ग र निबन्धमालागरि एघार वटा कृतीहरू प्रकाशित भइसकेका छन् । हाल, रेग्मी सन्त जोसेफ्स स्कूल, नर्थ पोइन्टमा अध्यापन गरीरहेका छन् ।
गीत १ एउटी आमा बगरमा रोडा फुटाउँदैछिन् रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन् कसले देख्छ मनको आगो धुँवा आउने...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान