मञ्जु काँचुली – एकाङ्की : चन्द्रमामा हनिमून
मञ्जु काँचुली (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट...
नेपाली साहित्यकी मूर्धन्य व्यक्तित्व मञ्जु तिवारी काँचुलीका किरणका छालहरू, मेरो जीवन मेरो जगत, टु सिस्टर्स, पलकभित्र पलकबाहिर, केही माया केही परिधि, मञ्जु काँचुलीका कथा, विश्वामित्रको सुहागरात, आकाश विभाजित छ आदि कृतिहरू प्रकाशित छन् । उनी लक्ष्मी पदक (२०१७), रत्नश्री स्वर्णपदक (२०३६), व्यथित काव्य पुरस्कार (२०५०), गुरुवाचार्यकथा पुरस्कार (२०३१), लेडी अफ द मन्थ नारी मञ्च (२०५०), सर्वश्रेष्ठ साहित्यकार, रङ्गमञ्च (२०५२), दीपा जनमत पुरस्कार, महेन्द्रसिंह कार्की पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान लगायतका सम्मान र पुरस्कारबाट विभूषित छिन् ।
मञ्जु काँचुली (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान