मञ्जु काँचुली

मञ्जु काँचुली

नेपाली साहित्यकी मूर्धन्य व्यक्तित्व मञ्जु तिवारी काँचुलीका किरणका छालहरू, मेरो जीवन मेरो जगत, टु सिस्टर्स, पलकभित्र पलकबाहिर, केही माया केही परिधि, मञ्जु काँचुलीका कथा, विश्वामित्रको सुहागरात, आकाश विभाजित छ आदि कृतिहरू प्रकाशित छन् । उनी लक्ष्मी पदक (२०१७), रत्नश्री स्वर्णपदक (२०३६), व्यथित काव्य पुरस्कार (२०५०), गुरुवाचार्यकथा पुरस्कार (२०३१), लेडी अफ द मन्थ नारी मञ्च (२०५०), सर्वश्रेष्ठ साहित्यकार, रङ्गमञ्च (२०५२), दीपा जनमत पुरस्कार, महेन्द्रसिंह कार्की पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान लगायतका सम्मान र पुरस्कारबाट विभूषित छिन् ।

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?