जनार्दन उपाध्यायको पुलिसको डायरी : पाठकका निम्ति रोचक पुस्तक
१. विषय प्रवेश नवीन पौड्याल नवीन पौड्याल नेपाली साहित्यका लेखकहरू विभिन्न व्यवसाय र सेवामा आवद्ध रहेका छन् ।...
नेपाली विषयका प्राध्यापक नवीन पौड्याल नेपाली साहित्य समालोचनाको क्षेत्रमा सक्रिय नाम हुन् । नेपाली कथा समीक्षा (सहलेखन, समालोचना, २००५), आख्यान अनुशीलन (समालोचना, २०११), साहित्य सन्धान (समालोचना, २०१८), कृति सन्धान (२०२०), भारतीय नेपाली समालोचक कोश (प्रेसमा, २०२१) पौड्यालका प्रकाशित कृति हुन् । उनले साहित्य अकादमी र पच्चीस वर्षको पुरस्कृत नेपाली साहित्य (२००२), कविता विमर्श (समालोचना, २०१४), कविता आलोकन (समा., २०१५), उत्तर दख्खिन पूर्व पश्चिम, (२०१६), साहित्य अकादमी र पुरस्कृत नेपाली साहित्य (२००४), कविता विचरण (प्रकाशोन्मुख २०२१) आदि कृतिहरूको सम्पादन गर्नुका साथै बाडुली (२००५), सन्धान (२००५ देखि २००८ सम्म), मध्यमार्ग, सिलगढी (२०२१) जस्ता साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गरेका छन् । फुटकर रूपमा पनि भारत र नेपालका विभिन्न पत्र-पत्रिकामा समालोचनात्मक लेखहरू प्रकाशित गरेका पौड्यालले दार्जिलिङ सरकारी कलेजमा नेपाली विषयमा प्राध्यापन र २०१५ देखि पेदोङ सरकारी कलेजको संस्थापक अधिकारी रही कार्यरत छन् ।
१. विषय प्रवेश नवीन पौड्याल नवीन पौड्याल नेपाली साहित्यका लेखकहरू विभिन्न व्यवसाय र सेवामा आवद्ध रहेका छन् ।...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान