नवीन पौड्याल

नवीन पौड्याल

नेपाली विषयका प्राध्यापक नवीन पौड्याल नेपाली साहित्य समालोचनाको क्षेत्रमा सक्रिय नाम हुन् । नेपाली कथा समीक्षा (सहलेखन, समालोचना, २००५), आख्यान अनुशीलन (समालोचना, २०११), साहित्य सन्धान (समालोचना, २०१८), कृति सन्धान (२०२०), भारतीय नेपाली समालोचक कोश (प्रेसमा, २०२१) पौड्यालका प्रकाशित कृति हुन् । उनले साहित्य अकादमी र पच्चीस वर्षको पुरस्कृत नेपाली साहित्य (२००२), कविता विमर्श (समालोचना, २०१४), कविता आलोकन (समा., २०१५), उत्तर दख्खिन पूर्व पश्चिम, (२०१६), साहित्य अकादमी र पुरस्कृत नेपाली साहित्य (२००४), कविता विचरण (प्रकाशोन्मुख २०२१) आदि कृतिहरूको सम्पादन गर्नुका साथै बाडुली (२००५), सन्धान (२००५ देखि २००८ सम्म), मध्यमार्ग, सिलगढी (२०२१) जस्ता साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गरेका छन् । फुटकर रूपमा पनि भारत र नेपालका विभिन्न पत्र-पत्रिकामा समालोचनात्मक लेखहरू प्रकाशित गरेका पौड्यालले दार्जिलिङ सरकारी कलेजमा नेपाली विषयमा प्राध्यापन र २०१५ देखि पेदोङ सरकारी कलेजको संस्थापक अधिकारी रही कार्यरत छन् ।

नवीन पौड्याल

जनार्दन उपाध्यायको पुलिसको डायरी : पाठकका निम्ति रोचक पुस्तक

१. विषय प्रवेश नवीन पौड्याल नवीन पौड्याल नेपाली साहित्यका लेखकहरू विभिन्न व्यवसाय र सेवामा आवद्ध रहेका छन् ।...

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?