राजु प्रधान “हिमांशु”

राजु प्रधान “हिमांशु”

दार्जीलिङका साहित्यकार राजु प्रधान “हिमांशु” कथा, कविता, नाटक, समीक्षा र निबन्ध विधामा कलम चलाउँछन् । चालीसको दशकदेखि निरन्तर लेखनमा सक्रिय हिमांशुका, यो निगूढ़ कुरा होइन, अभ्यन्तर, अन्वेषण, मुखुन्डो लगाएको मन, ओम शान्ति, निफन-नाफन, काल-निर्णय, नि:शब्द शब्द-शिखा, प्रेक्षण-सर्वेक्षण, चिन्तन-विचिन्तन, अवसान, शान्ति-दर्शन, कालान्तर-कालान्तर, विचारको आयतन, रङ्गहरूको खेल, एउटा महायज्ञपछि, तिरस्कृतहरू ! बहिष्कृतहरू, विलोकन उनका प्रकाशित कृतिहरू हुन् ।
​​​​​​​​​​मो.न. ​​: ९४३४१५१११७
ईमेल ​​​​: rajuhimanshu274@gmail.com
​​​​​
​​​​​​पुरस्कार /सम्मान ​​:​
१.सन् १९८०-मा कथा प्रतियोगितामा प्रथम पुरस्कार
२. सन् १९८२मा जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार
​​​​​३. सन् १९८२मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
​​​​​४. सन् १९८४मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
​​​​​५. सन् १९८७मा कवितामा स्रष्टा पुरस्कार
​६. सन् १९९४मा जिल्लाव्यापी एकाङ्की प्रतियोगितामा ​सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ ​निर्देशकका पुरस्कारहरू
​७. सन् १९९५मा नाटकमा इलाहावाद नाट्य संघको अध्यक्ष ​पुरस्कार
​८. सन् १९९८मा सर्वश्रेष्ठ प्रयोगात्मक नाटकका निम्ति ​हिमालयन थिएटर अवार्ड
​​​​​९. सन् १९९९-२०००को अखिल भारतीय रेडियो ​​​​​​​नाटकलेखनमा प्रथम पुरस्कार
​​​​​१०. सन् २००१मा नाटकमा दियालो पुरस्कार
​११. सन् २०१७मा “शान्ति दर्शन” (रेडियो नाटकसङ्ग्रह) का ​निम्ति प्रथम डी. के. श्रेष्ठ स्मृति साहित्य पुरस्कार
​१२.लघु चलचित्र “कुहिरो The Outsider” को अभिनयका ​निम्ति रोममा सञ्चालित प्रिज़माबाट बेस्ट लिडिङ एक्टर ​अवार्ड, सन् २०१८
​​​​​

राजु “हिमांशु”

कुहिरोको काग – राजु “हिमांशु”

राजु “हिमांशु” राजु “हिमांशु” सेतो कुहिरोको अँगालोभित्र मौन बसेको यो सहरमा कुहिरोभित्रभित्रै कोलाहल मच्चिन थाल्यो कुहिरोभित्रभित्रै हलाहल मिसिन...

राजु हिमांशु

पागलखाना – राजु प्रधान “हिमांशु”

  दृश्य ​:​पागलखाना साङ्केतिक छ । समय​:​दिउँसो । मञ्च ​:​रिक्त  । प्रवेश(१)​:​ साहित्य क्रोधित भएर कराउँदै प्रवेशिन्छ। साहित्य​:​रिसाउँछु, म...

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?