कृति अधिकारी – कथा : टर्चलाइट
कृति अधिकारी कृति अधिकारी कृति अधिकारी मस्त निदाएको बेला कसैले उचालेरै पछारे पनि पत्तो नपाउने देवी त्यस दिन आफ्नो कोठामा कसैले ‘खासखुस’ गरेको आभासले ब्यूँझी । खुट्टापट्टिको सिरकमुनिबाट चिसो पस्नुको साथै अब मुटुको वेग पनि थामिनै नसकिने गरी ढुकढुक गरिरहेको थियो । जस्तै गर्मीमा पनि सिरकले जीउ र समर ब्लाङ्केटले...
बाँकी पढ्न ..