दन्त्यकथा तामाङ- बुद्व र कुखुरा
भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना गर्ने स्थिति रहेन । केही गरे पनि घाउ निको भएन । यसले निकै सताउँदै लग्यो ।अब कतै...
बाँकी पढ्न ..