लघुकथा

राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -"हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?" "ह्या तिमी पनि के नचाहिने कुरा गर्या ? आज भ्यालेन्टाईन डे थाहा छैन ? बाहिर रमाईलो गर्दै होला नि साथीहरुसँग...

बाँकी पढ्न ..

टुकीफूल

छुट्टिदै गर्दा हल्लिरहेको हात । माथिसम्म उठेर उमंगपूर्वक । अनि ती हल्लिरहेका आत्मिय हात मेरो मनको बगरसम्म पानीका शीतल छालजसरी भिजाइरहेका थिए । अनि त्यहि हातको सीधा मुनि थियो गुराँस फुलेजस्तो मुस्कान बोकेका ओठहरू । यदि जिन्दगी पलमा बाँचिन्छ भने त्यो समय म सबैभन्दा धेरै बाँचिरहेको थिँए सायद, जस्तो इलामको...

बाँकी पढ्न ..

जालन्धरी प्रेमी

फेब्रुवरी १४ हप्तादिन अघिदेखि उपहार बेच्ने पसलहरू रातो रंगले सजीसजाउ भएकाछन्। फुल बेच्ने दोकान अंगालो भरीभरीका गुलाबका गुच्छाहरूले भरीभराउ छ। मुटुका आकारमा फुलाइएका बडेमानका राता बलुनहरू हावामा झुलीरहेका छन्। व्यस्त सडकमा तछाडमछाड गर्दै हुँइकिरहेको एउटा बसको झ्यालबाट कार्यालय ओहोरदोहोर गर्दा देखीरहन्छु यी सब दृश्यहरू। मन अमिलिएर आउँछ र तिमीलाई सम्झन्छु,—“हाम्रो...

बाँकी पढ्न ..

तिम्रो बूढा र म

तिम्रो बूढा मेरो घर आउँदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ । तिमीले भन्यौ - "मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।" मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन । तसर्थ, याद बल्झाइरहने फोटो फ्रेम हटाएँ । टेबुलमा पल्टिरहेका  प्रेमील कविताहरू लुकाएँ। सम्झना टिप्ने डायरी र पेन पन्छाएँ। भित्तेपात्रो तिमीले नै दिएकी...

बाँकी पढ्न ..

दोधार

म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के गरूँ के नगरूँ भएको छ । यहाँ मलाई अपरिचित त्यो मान्छेले छाडेर...

बाँकी पढ्न ..

‘साठी वर्ष अघिका कथाहरू’

सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोहीकोही मात्र होलान्, तर तामाकोशीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन...

बाँकी पढ्न ..

‘साठी वर्ष अघिका कथाहरू’

माधव बहादुर एक ठूला खानदानी अफिसरका छोरा हुन् तर बाबु परलोक हुँदा केवल ११ वर्षका थिय  । आमाको एउटा छोरा हुँदा र ४०/५० हजार सम्पत्ती हुँदा उस्तो पढनलाई जरुरत पनि आमाले संझिनन् तर देखादेखि वि–ए–बे, वि–आइ–वाइ भनी यक माष्टर आराममानै १८/१८ वर्षका भये खूबै पठ्ठभै माझमा राजमालो । पोसाक पैर्‍ही...

बाँकी पढ्न ..

साठी वर्ष अघिका कथाहरु

हो,  कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने--कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दा भन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि जस्तो बेलामा दुई चार वाक्य जोडिदिनुमा तपाईँ पनि सहायक हुनुभो भने, कुनै...

बाँकी पढ्न ..

मायाकाे डोरी

आईतबारको दिन । अङ्ग्रेजीमा 'सनडे' । 'सनडे' भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार गएर आउँदै थियौँ । दिउँसोको तीन बजेको थियो। बाटोमा रमा काकी, बिरे काका,...

बाँकी पढ्न ..

सुविन भट्टराई – कथा : भार

सुविन भट्टराई एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छ । भर्खर थामिएको बर्षा पश्चात् देखिएको स्‍निग्ध आकाशमुन्तिर हिलैहिलो बाटो छ । बाटोबाट हिलोका केही छिटाहरुलाई एक जोडी चप्पलको एकोहोरो भट्याकभट्याकले कालो पाइन्टमा निरन्तरसित टिकटिक दाग बनाइदिरहेको छ...

बाँकी पढ्न ..
Page 6 of 7 1 5 6 7

नवीनतम पोस्टहरु

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?