अध्यात्म र नेतृत्ववर्ग
अध्यात्म र नेतृत्ववर्गलाई विहंगम रूपमा हेर्दा नितान्त फरक जस्ता देखिएपनि मिहिन रूपमा भने सन्निकटता पाइन्छ । अध्यात्म एक जाग्ने र जगाउने प्रक्रिया हो, जसले सांसारिक वस्तुहरूलाई हेर्न, सुन्न बुझ्न र अनुभूत गर्नुपूर्व स्वयमलाई नै त्यसको गुण, धर्म (साम्प्रदायिक पन्थ होइन), उदेश्य र महत्त्वका दृष्टिले बोध गर्न सिकाउँछ । त्यसै गरी...