• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ काव्य कविता

केशव सिग्देल – कविता : सिमाना

■ केशव सिग्देल
चैत्र १३, २०७७
141 2
A A
केशव सिग्देल

केशव सिग्देल

86
SHARES
432
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तपाईंलाई यो पनि मन पर्न सक्छ

वासु शशी

वासु शशीका केही कविताहरू

असार ३२, २०७९

चराहरूको जुलुस – केशव सिग्देल

असार ३२, २०७९

योगेश लाओतीका दुई कविता

अशोज २०, २०७८

अर्जुन अजनबीका छ कविता

अशोज १९, २०७८

केशव सिग्देल                                              ध्यानस्थ भएर अविरल बगिरहेको नदीलाई
अभियुक्तजस्तो कँठालो समातेर
समयको कठघरामा उभ्याइदियो भने
आफ्नै उद्गमको प्रमाण जुटाउन
के गर्छ होला नदी ?

नदीलाई राम्रै थाहा छ
फर्कि गए पनि आफ्नो शिरसम्म
हिमालमा जोडिएको छ उसको नाभि
हिमालका चट्टानहरूलाई पनि थाहा छ
आकाशबाटै हो सहस्र झर्ने हिउँ र पानी
आकाशलाई पनि थाहा छ
महासागरमा समाधिस्थ छ
बादल उत्पन्न गर्ने तेजमय वाष्प र ध्वनी ।

आफ्नो उद्गम खोज्दाखोज्दै
नदी जब पुग्छ––
हिमालसम्म,
आकाशसम्म,
सागरसम्म,
साँध भत्काइरहेका मानिसहरू
के नापिसक्लान् हिउँको आयतन ?
के तोक्न सक्लान आकाशको सिमाना ?
अथवा, समुन्द्रको ज्वारभाटामा
के भेट्टाउलान् सन्धीसर्पनको न्याय ?

नदीलाई
सम्झाइरहनु पर्दैन उसको धर्म
बगिरहन्छ नित्य
अनन्तसम्म ।
तर जुन दिन
आफ्नै उद्गमको प्रमाण खोज्न
आफ्नै शिरतिर बग्न विवश हुनेछ नदी
त्यसपछि
सहस्र धमनी बनेर दौडाउनेछ
हाम्रो शरिरको रगत
र ती सबै धमनीहरू छिनालिएपछि मात्र
कोरिनेछ भूगोलको नयाँ सिमाना । केशव सिग्देल

लेखक परिचय

केशव सिग्देल
केशव सिग्देल
+ पोस्टहरु

नेपाली साहित्यका उज्वल नक्षत्र साहित्यकार केशव सिग्देलका समय विघटन (२०६४) र कलर अफ द सन (घामको रङ्ग, २०७३) कविता सङ्ग्रह प्रकाशित छन् । यसका अलावा उनी निबन्ध, नाटक, समालोचना र अनुवाद कार्यमा पनि क्रियाशिल छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपालका मातृभाषाका कविताहरूको अङ्ग्रेजी अनुवाद सेड्स अफ कलर्स (२०७७) उनको पछिल्लो अनुवाद कृति हो । एन एन्थोलोजी अफ कन्टेम्पोररी नेपाली पोयट्रीको सम्पादन गरेका उनले अफ नेप्लीजक्ले, रुपान्तरण, प्लानेटरियट र देवकोटा अध्ययन लगायतका पत्रिकाको पनि सम्पादन गरेका छन् । उनि लम्बियास्थित वर्ल्ड पोयट्री मुभमेन्टका अन्तराष्ट्रिय समितिका सदस्य समेत छन् । हाल त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रिय विभागमा प्राध्यापनरत सिग्देलले युवावर्ष मोती पुरस्कार (२०७५), नाजिनमान क्रिएटिभिटी अवार्ड (लेबनान, २०७७), रक पेबल्स साहित्य पुरस्कार (भारत, २०७४) र कलाश्री सृजना पुरस्कार (२०७२) लगायतका पुरस्कारहरू प्राप्त गरेका छन् ।

  • केशव सिग्देल
    https://shabdasopan.com/author/keshabsigdel/
    केशव सिग्देल
    भदौ २९, २०७८
    शब्द - युयान ताजेस
  • केशव सिग्देल
    https://shabdasopan.com/author/keshabsigdel/
    असार ३२, २०७९
    चराहरूको जुलुस - केशव सिग्देल
Tags: विशेष
Share34Tweet22Share6Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

वासु शशी

वासु शशीका केही कविताहरू

असार ३२, २०७९

चराहरूको जुलुस – केशव सिग्देल

असार ३२, २०७९

योगेश लाओतीका दुई कविता

अशोज २०, २०७८

अर्जुन अजनबीका छ कविता

अशोज १९, २०७८
भ्यू टावर

भ्यू टावर – सन्जित फलाना

अशोज १८, २०७८
राजु “हिमांशु”

सोचेको थिएँ म त निकै माथि छु – राजु “हिमांशु”

अशोज १८, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?