Description
१५०५ पेजको यो ग्रन्थमा पृथ्वीनारायण शाहका बारेमा ५५३ जनाको लेख समावेश गरिएको छ । पृथ्वीनारायण शाहले सेनालाई कसरी परिचालन गरे, धार्मिक व्यक्तिलाई कसरी प्रयोग गरे, तान्त्रिकहरुलाई कहाँ खटाए ? जोगी र सन्यासीहरूलाई कहाँ सदुपयोग गरे ? भन्ने जानकारी छ । युद्धमा उपचार कसरी सम्भव भयो ? अङ्ग्रेज र मुसलमान सेनालाई कुन नीतिले पराजित गरेको रहस्य खुलाइएको छ ।
Reviews
There are no reviews yet.