• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ अनुवाद साहित्य

कोबायाशी इसाका कविताहरू

■ शब्द सोपान
असार २४, २०७८
89 1
A A
कोबायाशी इसा
54
SHARES
272
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

 

अनाथ तर सबैजसोले माया गरेका हाइकुकवि हुन् कोबायाशी इसा (सन् १७६२-१८२६) । अति सामान्य गाउँले परिवारमा जन्मेका यी कविका हाइकुमी निर्मल हृदयको विशुद्ध स्वर पाइन्छ भन्छन् जापानीहरू । कवि इसाको जीवन दु:खदायी थियो । बाल्यावस्थामा नै उनकी आमाको मृत्यु भयो । सौतेनी आमाको कर्कश वाणी सुनेर इसाको बाल्यकाल बित्यो । उनको यो अवस्थाबारे एउटा तीतो घटना अभिलेख भएको पाइन्छ ।इसा नौ वर्षका थिए । गाउँमा रमाइलो मेला लागेको थियो । गाउँले केटाकेटीहरू नयाँ लुगाफाटो लगाएर मेला भर्न गए । इसा फाटेका र मैला कपडामा थिए । नयाँ पोसाक पहिरेका मात्र रमाएर खेलिरहे । दुःखित इसा टाढा कतै एक छेउमा टुसुक्क बसेर नरमाइलो मनले रमाइलो हेरिरहेका थिए। त्यति नै बेला एउटा सानो दुब्लो भँगेराको बच्चो उनको अगाडि फुत्त खस्यो । इसाले त्यो बच्चो उठाए, सुमसुम्याए र यस्तो हाइकु बनाए-

सानो भँगेरो !

आमा छैनन् कि, आऊ

मसँग खेल।

तपाईंलाई यो पनि मन पर्न सक्छ

खुसी – ज्याक हर्सम्यान

अशोज १, २०७८
केशव सिग्देल

शब्द – युयान ताजेस

भदौ २९, २०७८
एमिल ब्वाइसन

सैनिक अस्पतालको मरण – एमिल ब्वाइसन

असार २७, २०७८
फिलिप लार्किन

‘हिँडिदिनु’ को कविता – फिलिप लार्किन

असार २७, २०७८

मौलिक जापानी भाषामा यो हाइकु ज्यादै मर्मस्पर्शी र उत्कृष्ट मानिन्छ । नौ वर्षको बालकले यस्ता सुन्दर कविता तत्काल लेखे अथवा त्यो घटना सम्झेर पछि लेखे, यसबारे विवाद छ । जेहोस्, कवि इसाको बाल्यावस्थाको चित्र झल्किन्छ । उनका केही संवेदनशील हाइकु हेरौँ–

१.

सानो भँगेरो !

आमा छैनन् कि ! आऊ

मसँग खेल ।

२.

जन्मस्थानमा 

आउँछु र छुन्छु म

काँडाको फूल ।

३.

अच्चम लागियो –

घरमा बिहानीको 

पैलो बसन्त !

४.

बचेराहरू,

हाँस्न थालेका थिए–

रात पो खस्यो ।

५.

शीत बिलाए :

दुर्गन्धी संसारमा

हाम्रो काम छैन ।

६.

बाटादेखि र

बाटासम्म यो यात्रा–

रङ्ग न ढङ्ग ।

७.

 धन्य भन्नु छ :

 स्वर्गबाट झरेको 

 यो हिमलाई ।

८.

दुब्लो भ्यागुतो !

लडाईँ नरोक्नू है,

तेरो इसा छ ।

९.

फेरि व्यर्थमा 

मुख खोल्छ चरीको 

सौतेली बच्चो ।

१०.

ठूलो बुद्धको 

नाकको प्वालबाट–

गौँथली उडे ।

११.

ओ किराहरू 

नरोऊ, तारा पनि 

छुट्टिनुपर्छ ।

१२.

‘साकुरा फुले

साकुरा’ गाइराछ

फूलको बोट ।

१३.

ठूलो बैठक 

यौटा माखो र मान्छे

नितान्त एक्लै ।

१४.

त्यो जूनकीरी

यताउता गर्दैथ्यो

उडेर गयो ।

१५.

माखो नमार–

हात र गोडा आफै

भाँचिरहेछ ।

१६.

सानो भँगेरो !

बाटो छोडेर जा है–

घोडा आउँछ ।

१७.

सुन्दर च्याउ

तर कुनैकुनै त

विषालु हुन्छ ।

१८.

मूल ढोकामा

मेरो सत्कार गर्छ

बैँसको बोट ।

१९.

मेरा अतिथि–

माखा ! आऊ र खाऊ

मसँग खाना ।

२०.

सानो झर्नाको,

सानो स्वरले रात–

चिसो बनायो ।

२१.

मेरो कुटीमा–

बुढेसकाल गाउँछन्

भ्यागुताहरू ।

नोट: यी अनुदित हाइकु क्षेत्रप्रताप अधिकारीको गरिमा (वर्ष २३, अङ्क ६, पूर्णाङ्क २७०, जेठ २०६२)-मा ”अनाथ हाइकुकवि इसा” नामक लेखबाट साभार गरिएका हुन् । 

Share22Tweet14Share4Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

खुसी – ज्याक हर्सम्यान

अशोज १, २०७८
केशव सिग्देल

शब्द – युयान ताजेस

भदौ २९, २०७८
एमिल ब्वाइसन

सैनिक अस्पतालको मरण – एमिल ब्वाइसन

असार २७, २०७८
फिलिप लार्किन

‘हिँडिदिनु’ को कविता – फिलिप लार्किन

असार २७, २०७८
रबर्ट क्रीली

कतै पनि सही नगर – रबर्ट क्रीली

असार २७, २०७८

आवाज – थिओडर रोथ्के

असार २६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?