• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शुक्र, अशोज ५, २०८०
Fri, September 22, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ अनुवाद साहित्य

खुसी – ज्याक हर्सम्यान

■ शब्द सोपान
अशोज १, २०७८
109 1
A A
67
SHARES
333
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

ज्याक हर्सम्यान

ज्याक हर्सम्यान
कवि ज्याक हर्सम्यान (Jack Hirschman)

१९७० को दशकमा युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेलसका चर्चित प्राध्यापक रहेका ज्याक हर्सम्यान बामपन्थी झुकाव र युद्धविरोधी गतिविधिका कारण विश्वविद्यालयबाट निस्काष्ति भए । अर्नेष्ट हेमिंगवेले उनको बारेमा “अ लेटर टु अ योगं राइटर” लेखेपछि चर्चामा आएका हर्षम्यान अमेरिकाको सान फ्रान्सिस्कोको “पोएट लरिएट” पनि घोषित भएका थिए । पुँजीवादले निम्त्याएका समस्याहरूका बारेमा खरो आलोचना गर्ने उनी पछिल्लो समय वल्ड{ पोएट्री मुभमेन्टका अन्तराष्ट्रिय संयोजक पनि थिए । १३ डिसेम्बर १९३३ मा न्युयोर्कमा जन्मिएका हर्सम्यानको देहवसान २२ अगष्ट २०२१ मा भएको थियो ।

 

 आत्माको एउटा खुसी, एउटा आनन्द

प्रत्येक मानिसभित्र जिउँदै पुरिएको

तपाईंलाई यो पनि मन पर्न सक्छ

केशव सिग्देल

शब्द – युयान ताजेस

भदौ २९, २०७८
एमिल ब्वाइसन

सैनिक अस्पतालको मरण – एमिल ब्वाइसन

असार २७, २०७८
फिलिप लार्किन

‘हिँडिदिनु’ को कविता – फिलिप लार्किन

असार २७, २०७८
रबर्ट क्रीली

कतै पनि सही नगर – रबर्ट क्रीली

असार २७, २०७८

र विर्सिइएको छ ।

 

यो कुनै भट्टीपसलको मजाक

वा कोमल र घनिष्ठ हास्य

वा मैत्रिय सद्भाव

वा गहिरो र प्रष्ट श्लेशालंकार होइन ।

 

उनीहरू उत्तरजीवीहरू हुन्

जिउँदै पुरिएर

खुसीले चियाउन छाडेपछि जेजे भयो

त्यो समयका ।

 

 उनीहरूले वर्तमानको आँखाले हेरेनन्

र हामीमध्ये कोही मर्दा पनि

त्यसलाई प्रदर्शित गरेनन्

सबैथोक छाडेर हामीहरू निस्कियौँ, एक्लै

 

हामीमा जेजति छाडिएको थियो

त्यसबाट मानिस हुन खोज्यौँ

मानवीय नभइकनै

त्यो खुसी बिनै ।

( अनुवादक सिग्देल मूलत: निबन्धकार र कवि हुन् )

Share27Tweet17Share5Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

केशव सिग्देल

शब्द – युयान ताजेस

भदौ २९, २०७८
एमिल ब्वाइसन

सैनिक अस्पतालको मरण – एमिल ब्वाइसन

असार २७, २०७८
फिलिप लार्किन

‘हिँडिदिनु’ को कविता – फिलिप लार्किन

असार २७, २०७८
रबर्ट क्रीली

कतै पनि सही नगर – रबर्ट क्रीली

असार २७, २०७८

आवाज – थिओडर रोथ्के

असार २६, २०७८
कोबायाशी इसा

कोबायाशी इसाका कविताहरू

असार २४, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?